२०८२ अशोज १८, शनिबार
  • Aksharanka ३ चैत्र २०७७, मंगलवार

लाकार प्रमोद अग्रहरी हरेक चलचित्रमा आफूलाई भिन्न गेटअपमा प्रस्तुत गर्न माहिर छन् । कुनै पनि क्यारेक्टरका लागि आफ्नो शत प्रतिशत दिने प्रमोद नयाँ चलचित्र ‘ए फर एप्पल’मा काम गरिरहेका छन् । यो चलचित्रका लागि उनले बनाएको गेटअपले धेरैको ध्यान आकर्षित गर्छ । शनिबार काठमाण्डौको सोल्टी क्राउन प्लाजामा भेटिएका प्रमोदले नयाँ चलचित्रका लागि आफूले नयाँ गेटअप बनाएको बताए ।

यो अवार्ड समारोहमा प्रमोदले चलचित्र ‘कथा काठमाण्डु’बाट ‘उत्कृष्ट खलपात्र’को अवार्ड पनि जिते । चलचित्रमा प्रमोदले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाएका थिए ।

नेपाली चलचित्र क्षेत्रमा केही कलाकारको चर्चा धेरै भएपनि उनीहरुको काम फितलो हुन्छ । तर, कतिपय कलाकारहरु चर्चा भन्दा बाहिर रहेर आफूलाई बलियो रुपमा प्रस्तुत गर्न माहिर छन् । प्रमोद पनि यस्तै कलाकारमा पर्छन् ।

Published Date : ३ चैत्र २०७७, मंगलवार

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

कच्चा तेलको मुल्य पाँच महिना एताकै न्युन विन्दुमा
फेदिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
भीरकोट नगरपालिका प्रमुखमा काँग्रेसका कर्मचार्य विजयी
गल्याङ नगरपालिका प्रमुखमा काँग्रेसका भट्टराई विजयी
हरिनास ५ मा काँग्रेसका निर्मल लम्सालको प्यानल विजयी
स्याङ्जामा भेटिएको शंकास्पद वस्तुभित्र ढुङ्गा भेटियो
स्याङजा काँग्रेसको सभापतिमा राजु थापा निर्वाचित
स्याङ्जा काँग्रेस जिल्ला सभापतिमा राजु थापाको बलियो दाबेदारी
नेविसंघ स्याङ्जा द्धारा अक्षयकोष स्थापना
देशभर बाढीपहिरोमा परी १११ को मृत्यु, ३३ जना अझै बेपत्ता
नेबिसंघ फेदिखोलाद्वारा देउसी भैलोबाट उठाएको रकम दृष्टिविहीन विद्यार्थीलाई हस्तान्तरण
स्याङ्जाको पुतलीबजारमा आँधीखोला महोत्सव सुरू
स्याङ्जाका सांसद राजु थापाले सुरू गरे स्थानीय जनतासँग संवाद कार्यक्रम
स्याङ्जा काङग्रेसले गर्‍यो पत्रकार र मिडियालाई सम्मान
पुतलीबजार नगरपालिकाद्वारा शिक्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न।
भीरकोट ३ मा सडक ट्रयाक उद्घाटन, भलिबलमा राङखोला प्रथम