२०८२ अशोज १५, बुधबार
  • Aksharanka १८ चैत्र २०७७, बुधबार

काठमाडौं। घुँडाको चोटका कारण बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवानडोस्कीले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्धको खेल गुमाउने भएका छन्।

३२ वर्षे पोल्यान्डका फरवार्ड लेवानडोस्कीले आइतबार एन्डोराविरुद्धको खेलमा घाइते भएका हुन्। पोल्यान्ड ३–० ले विजयी भएको खेलमा लेवानडोस्कीले दुई गोल गरेका थिए।

लेवानडोस्कीले आजराती हुने विश्वकप छनोटमा इङ्ल्यान्डविरुद्धको खेल गुमाउने भएका छन्। उनी एक महिना मैदानबाहिर हुनेछन्।

Published Date : १८ चैत्र २०७७, बुधबार

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

कच्चा तेलको मुल्य पाँच महिना एताकै न्युन विन्दुमा
फेदिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
भीरकोट नगरपालिका प्रमुखमा काँग्रेसका कर्मचार्य विजयी
गल्याङ नगरपालिका प्रमुखमा काँग्रेसका भट्टराई विजयी
हरिनास ५ मा काँग्रेसका निर्मल लम्सालको प्यानल विजयी
स्याङ्जामा भेटिएको शंकास्पद वस्तुभित्र ढुङ्गा भेटियो
स्याङजा काँग्रेसको सभापतिमा राजु थापा निर्वाचित
स्याङ्जा काँग्रेस जिल्ला सभापतिमा राजु थापाको बलियो दाबेदारी
नेविसंघ स्याङ्जा द्धारा अक्षयकोष स्थापना
देशभर बाढीपहिरोमा परी १११ को मृत्यु, ३३ जना अझै बेपत्ता
नेबिसंघ फेदिखोलाद्वारा देउसी भैलोबाट उठाएको रकम दृष्टिविहीन विद्यार्थीलाई हस्तान्तरण
स्याङ्जाको पुतलीबजारमा आँधीखोला महोत्सव सुरू
स्याङ्जाका सांसद राजु थापाले सुरू गरे स्थानीय जनतासँग संवाद कार्यक्रम
स्याङ्जा काङग्रेसले गर्‍यो पत्रकार र मिडियालाई सम्मान
पुतलीबजार नगरपालिकाद्वारा शिक्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न।
भीरकोट ३ मा सडक ट्रयाक उद्घाटन, भलिबलमा राङखोला प्रथम