तनहूँ क्षेत्र नं. २ (ख) मा खनालको दावी

नेपाली काङ्ग्रेस क्षेत्र नं. २ का सभापति चुडामणी खनालले आगामी संसदिय निर्वाचनमा तनहूँ क्षेत्र नं. २ (ख) बाट प्रदेश शभा सदस्य उम्मेदवार हुने ईच्छा ब्यक्त गरेका छन् । नेपाल विद्यार्थी संघ तनहूँका अध्यक्ष समेत रहेका खनालले अक्षराङ्क संग कुरा गर्दै जनचाहाना युवाको पक्षमा रहेको र आफूले ईमान्दारपूर्व काङ्ग्रेस र जनताको पक्षमा काम गरेको दावी गर्दै संसदिय निर्वाचनमा तनहूँ क्षेत्र नं. २ (ख) बाट आफ्नो उम्मेदवारी स्वाभाविक रहेको वताएका छन् ।
Published Date : २२ श्रावण २०७९, आईतवार