२०८२ अशोज १७, शुक्रबार
  • Aksharanka २४ श्रावण २०७९, मंगलवार

सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन १० दशमलव २७ बिन्दुले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन सोमबार भने १७ दशमलव ६८ अंकले ओरालो लागेर २१ सय छ दशमलव १५ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४४ अंकले ओरालो लागेर चार सय छ दशमलव ११ बिन्दुमा कायम रहेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४४ हजार पाँच सय ५३ पटकको कारोबारमा ६५ लाख २७ हजार चार सय १४ कित्ता सेयर किनबेच भएका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक बढेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।

Published Date : २४ श्रावण २०७९, मंगलवार

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

कच्चा तेलको मुल्य पाँच महिना एताकै न्युन विन्दुमा
फेदिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
भीरकोट नगरपालिका प्रमुखमा काँग्रेसका कर्मचार्य विजयी
गल्याङ नगरपालिका प्रमुखमा काँग्रेसका भट्टराई विजयी
हरिनास ५ मा काँग्रेसका निर्मल लम्सालको प्यानल विजयी
स्याङ्जामा भेटिएको शंकास्पद वस्तुभित्र ढुङ्गा भेटियो
स्याङजा काँग्रेसको सभापतिमा राजु थापा निर्वाचित
स्याङ्जा काँग्रेस जिल्ला सभापतिमा राजु थापाको बलियो दाबेदारी
नेविसंघ स्याङ्जा द्धारा अक्षयकोष स्थापना
देशभर बाढीपहिरोमा परी १११ को मृत्यु, ३३ जना अझै बेपत्ता
नेबिसंघ फेदिखोलाद्वारा देउसी भैलोबाट उठाएको रकम दृष्टिविहीन विद्यार्थीलाई हस्तान्तरण
स्याङ्जाको पुतलीबजारमा आँधीखोला महोत्सव सुरू
स्याङ्जाका सांसद राजु थापाले सुरू गरे स्थानीय जनतासँग संवाद कार्यक्रम
स्याङ्जा काङग्रेसले गर्‍यो पत्रकार र मिडियालाई सम्मान
पुतलीबजार नगरपालिकाद्वारा शिक्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न।
भीरकोट ३ मा सडक ट्रयाक उद्घाटन, भलिबलमा राङखोला प्रथम