२०८२ अशोज १८, शनिबार
  • Aksharanka २६ श्रावण २०७९, बिहीबार

पर्वत । नेपाल महिला संघ पर्वतले साहसी महिला नेत्रीहरुको फोटो स्थापना गरी नेपाल महिला संघ पर्वतले ७५ औं स्थापना दिवस मनाएको छ । नेपालको प्रजातान्त्रीक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने नेपाल महिला संघको संस्थापक अध्यक्ष मंगलादेबि सिंह, नेपाली कांग्रेसको पहिलो महिला मन्त्री दुवारिका देबि ठकुराइन र पहिलो महिला उपप्रधानमन्त्री सैलजा आचार्यको फोटो स्थापित गरि कार्यक्रमको समुद्घाटन गरिएको थियो । स्थापना दिवसको अवसरमा एक महिने ‘क्षमता अभिबृद्धि तथा नेतृत्व विकासमा नेपाल महिला संघ’ अभियान पनि शुरु भएको छ ।
उक्त अभियान पर्वतका सात वटै पालिकामा एक महिनासम्म संचालन हुनेछ । वडा गत तहमै पुगेर महिलाहरुको क्षमता अभिबृद्धि तथा नेतृत्व विकासमा सहयोग पुर्याउने लक्ष्य लिईएको संघकी अध्यक्ष मुना शर्मा लामिछानेले बताउनुभयो । यसका साथै महिलाहरुलाई कार्य सहजताका लागि कार्यालयमा महिला कक्षको माग पनि गरिएको उहाँले जानकारी दिनभयोे ।

Published Date : २६ श्रावण २०७९, बिहीबार

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

कच्चा तेलको मुल्य पाँच महिना एताकै न्युन विन्दुमा
फेदिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
भीरकोट नगरपालिका प्रमुखमा काँग्रेसका कर्मचार्य विजयी
गल्याङ नगरपालिका प्रमुखमा काँग्रेसका भट्टराई विजयी
हरिनास ५ मा काँग्रेसका निर्मल लम्सालको प्यानल विजयी
स्याङ्जामा भेटिएको शंकास्पद वस्तुभित्र ढुङ्गा भेटियो
स्याङजा काँग्रेसको सभापतिमा राजु थापा निर्वाचित
स्याङ्जा काँग्रेस जिल्ला सभापतिमा राजु थापाको बलियो दाबेदारी
नेविसंघ स्याङ्जा द्धारा अक्षयकोष स्थापना
देशभर बाढीपहिरोमा परी १११ को मृत्यु, ३३ जना अझै बेपत्ता
नेबिसंघ फेदिखोलाद्वारा देउसी भैलोबाट उठाएको रकम दृष्टिविहीन विद्यार्थीलाई हस्तान्तरण
स्याङ्जाको पुतलीबजारमा आँधीखोला महोत्सव सुरू
स्याङ्जाका सांसद राजु थापाले सुरू गरे स्थानीय जनतासँग संवाद कार्यक्रम
स्याङ्जा काङग्रेसले गर्‍यो पत्रकार र मिडियालाई सम्मान
पुतलीबजार नगरपालिकाद्वारा शिक्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न।
भीरकोट ३ मा सडक ट्रयाक उद्घाटन, भलिबलमा राङखोला प्रथम