सलमानकी पूर्वप्रेमिका सोमी भन्छिन्– १४ वर्षमै बलात्कारको शिकार भएँ
बलिउडका ‘किङ खान’ सलामनकी पूर्वप्रेमिका अभिनेत्री सोमी अलीले १४ वर्षकै उमेरमा आफू बलात्कृत भएको बताएकी छिन्। एक अन्तर्वार्ताका क्रममा ४४ वर्षीय अभिनेत्री सोमीले आफू पटक–पटक यौन शोषणमा परेको र १४ वर्षको उमेरमा बलात्कृत भएको बताएकी हुन्। सानै उमेरमा पटक–पटक यौन शोषणमा परेको बताउँदै सोमीले भनेकी छिन्, ‘५ र ९ वर्षको हुँदा नै यौन शोषणमा परेँ, […]