सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ वार्षिक साधारणसभा सम्पन्न
रमेश गाेदार, स्याङ्जा ।सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका ५ वटै सेवा केन्द्रका साधारण सभा सम्पन्न भएका हुन् । बाड्खोला र स्याङ्जा सेवा केन्द्रको साधारण सभाको बाड्खोलामा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य राजु थापाले सहकारीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै अब महिला नेतृत्त्व आवश्यकता भएको […]