स्याङ्जाको कालिका माविले ५० रोपनी जग्गामा सुन्तला खेती गर्दै
अक्षराङ्क संवाददाता स्याङ्जाको प्रतिष्ठित सामुदायिक विद्यालय कालिका माध्यमिक विद्यालयले आफ्नो ५० रोपनी जग्गामा सुन्तला खेती गर्ने निर्णय गरेको छ। पुतलीबजार नगरपालिका वडा नं १३ मा अवस्थित विद्यालयले भीरकोट नगरपालिका वडा नं ७ बलमाटामा आफ्नो स्वामित्वमा रहेको ५० रोपनी पाखोमा नमुना सुन्तला बगैंचा निर्माण गर्ने भएको हो। विद्यालय व्यवस्थापन समिती र शिक्षक अभिभावक संघले संयुक्त रूपमा […]