
युवराज पौडेल स्याङ्जा जिल्ला क्षेत्र नं १ का सङ्घीय संसद राजु थापाले जनता र स्थानीय जनप्रतिनिधिसँग सांसद कार्यक्रमको सुरुवात गरेका छन् । सांसद थापाले आफ्नो क्षेत्रको अर्जुनचौपारी गाउँपालिकाबाट कार्यक्रमको सुरुवात गरेका छन् । अर्जुनचौपारी गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका अन्तर्गतका राजनैतिक दलका जनप्रतिनिधि, स्थानीय प्रतिनिधि, आम सर्वसाधारण जनताको ठूलो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो […]
रमेश गाेदार, स्याङ्जा जिल्ला हुलाक कार्यालय, स्याङ्जाले जिल्ला स्तरीय प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यालयबाट प्रवाह हुने सेवा तथा संरचनागत सुधारका लागि समीक्षा एवं अन्तरक्रिया गरिएकाे हाे । कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका काषाध्यक्ष एवं रेडियो स्याङ्जाका प्रमुख व्यवस्थापक रमेश गाेदारले हुलाक कार्यालयकाे सेवालाई, सेवाग्रहीकाे आबश्यकता र समयानुकुल परिस्कृत […]
एक हप्तादेखि फोहोर फाल्ने ठाउँको विवादले नउठाइएको काठमाडौंको फोहोर शुक्रबारदेखि उठाइने भएको छ । काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने क्षेत्रका आन्दोलनरत स्थानीय वासिन्दाको माग पूरा गर्ने